spot_img

Activities

HomeActivities

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...

राजभाइ सुवाललाई फोटो पत्रकारिता सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’ राजभाइ सुवाल (काठमाडौँ) मा समर्पण गर्ने भएको छ । फोटोग्राफी, सिनेमेटोग्राफी, व्यावसायिक विज्ञापन, फेसन,...

― Advertisement ―

More News

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...

राजभाइ सुवाललाई फोटो पत्रकारिता सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’ राजभाइ सुवाल (काठमाडौँ) मा समर्पण गर्ने भएको छ । फोटोग्राफी, सिनेमेटोग्राफी, व्यावसायिक विज्ञापन, फेसन,...
spot_img

Explore more

शब्दसंवाद सुरु

शब्दयात्रा प्रकाशनको नवीनतम कार्यक्रम ‘शब्दसंवाद’ आज मङ्गलबारदेखि प्रारम्भ हुने भएको छ । आज अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा यस कार्यक्रमको पहिलो शृङ्खला प्रस्तुत...

आफ्नो सुनाऔं, अरूको सुनौं

आफ्नो योगदान राष्ट्रमा पु¥याउन र अरूको योगदानबाट प्रेरणा लिन हरेक मङ्गलबार अपराह्न ४ बजे १ घन्टाका लागि शब्दयात्रा प्रकाशनको सभाकक्षमा पुगौँ । समाजको हितमा...

आफ्नो योगदान राष्ट्रमा पु¥याऊँ अरूको योगदानबाट प्रेरणा लिऊँ

कसरी ? समाजका लागि केही न केही योगदान गरेका कर्मयोद्धाहरूलाई राष्ट्रमा परिचित गराउन र उनीहरूको अनुभवबाट अरूलाई प्रेरणा दिलाउन शब्दयात्रा प्रकाशनले ‘शब्दसंवाद’ नामको शृङ्खलाबद्ध साप्ताहिक कार्यक्रम सुरु गर्न लागेको...

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनका शुभेच्छुक सोमकाजी शाक्य र गोविन्दबहादुर थापा नेपाली लेखक सङ्घ काभ्रे शाखाको उपाध्यक्ष र सदस्य बन्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार अक्षरधाम,...

हार्दिक बधाई

यस संस्थाका हितैषी जीवनचन्द्र कोइराला नेपाल नेत्रज्योति सङ्घ काठमाडौं जिल्ला कार्यसमितिको सदस्य पदमा चयन हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार अक्षरधाम, बनेपा —...

सालिकका लागि शब्दयात्रालाई सहयोग

शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा नेपालका सर्वमान्य चार व्यक्तित्वको सालिक स्थापना गर्नका लागि प्रारम्भ गरेको अभियानलाई सघाउन आर्थिक सहयोग गर्ने दाताहरूको सङ्ख्या बढिरहेको छ । दाताका...

‘शब्दसंवाद’ कार्यक्रम सुरु गरिने

शब्दयात्रा प्रकाशनले ‘शब्दसंवाद’ नामको साप्ताहिक कार्यक्रम सुरु गर्ने निधो गरेको छ । उक्त कार्यक्रम हरेक मङ्गलबार दिउँसो ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा गरिने पनि...

हार्दिक बधाई

यस संस्थाका हितैषी अग्रज रङ्गकर्मी हरिबहादुर थापा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा सम्मानित हुनुभएकोमा हार्दिक बधाई अर्पण गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार अक्षरधाम, बनेपा — १०, काभ्रे

हार्दिक बधाई !

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठ गत २०७३ साल माघ ७ गते ४ वर्षका लागि नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं...

हार्दिक बधाई

यस संस्थाबाट संस्थापित प्रशासनिक महिला प्रतिभा सम्मानबाट सम्मानित शुभ श्रेष्ठ प्रश्रित प्रतिष्ठान नेपालबाट पनि सम्मानित हुनुभएकोमा हार्दिक बधाई अर्पण गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार अक्षरधाम, बनेपा...

हार्दिक बधाई

शब्दयात्रा कलाकार समाजका संयोजक हरि कर्माचार्य नेपाल साङ्गीतिक सङ्घ काभ्रे जिल्ला कार्यसमितिको सभापति निर्वाचित हुनुभएकोमा हार्दिक बधाई अर्पण गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार अक्षरधाम, बनेपा —...

अक्षरसेवीलाई बैङ्कबाटै सहयोग गर्न सकिने

शब्दयात्रा प्रकाशनले दैवी विपत्तिमा परेका लेखक, पत्रकार, कलाकार आदि वाङ्मयसेवीहरूलाई आर्थिक सहयोग गर्न चाहने सबै सहयोगीहरूलाई सजिलो होस् भन्ने उद्देश्यले नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड...