spot_img

Activities

HomeActivities

डा. सुरेशराज शर्मा रहनुभएन

     शब्दयात्रा प्रकाशनको सल्लाहकारमण्डलका संयोजक, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति, नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माको मल्टिपल अर्ग्यान फेलियर भएर यही २०८३ असोज ७ गते द्वादशी...

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...

― Advertisement ―

More News

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
spot_img

Explore more

सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेष

यस्तो थियो कार्यक्रम शब्दयात्रा प्रकाशनको आयोजनामा गत २०७५ साल असोज १२ गते शुक्रबार काभ्रे बनेपाको होटल सत्यम्को सभाकक्षमा सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना...

आध्यात्मिक लेखक तुतुकाजी प्रणामी दिवङ्गत

शब्दयात्रा लेखक समाजका सदस्य आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ ७५ वर्षको उमेरमा दिवङ्गत हुनुभएको छ । गत २०७५ साल असोज ३ गते बुधबार बिहान...

शब्दयात्राबाट ६ पुस्तक सार्वजनिक गरिने

शब्दयात्रा प्रकाशनबाट आगामी असोज १२ गते विभिन्न ६ वटा पुस्तकलाई सार्वजनिक गरिने भएको छ । सार्वजनिक हुने पुस्तकहरूमा दामोदर घिमिरेद्वारा सम्पादित ‘पुष्प सौगात’, प्रकाश...

शब्दयात्राले ‘स्वार्थी मान्छे’ निकाल्ने

शब्दयात्रा प्रकाशनले यस वर्ष पनि सिन्धुपाल्चोक जिल्लाका युवा साहित्यकार टेकलाल भारतीको साहित्यिक कृति प्रकाशन गर्ने भएको छ । उनको साहित्यिक कृति यस संस्थाबाट हरेक...

शब्दयात्राबाट ‘धनेश्वर भजनमाला’

शब्दयात्रा प्रकाशनले ‘धनेश्वर भजनमाला’ नामक भजनसङ्ग्रह प्रकाशन गर्न लागेको छ । काभ्रे बनेपाका युवा भजनकर्मी सहदीप पलान्चोकेले सङ्कलन गरेका नेपाली, नेवारी र हिन्दी भाषाका १...

‘शब्दसंवाद’ मा डा. हेमराज काफ्ले

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को बासट्ठीऔँ शृङ्खलामा काठमाडौँ विश्वविद्यालयसँग आबद्ध अङ्ग्रेजी विषयका प्राध्यापनकर्मी, कवि, निबन्धकार तथा अनुवादक डा. हेमराज काफ्लेले...

शब्दयात्रा प्रकाशनबाट ६ जनालाई सम्मान गर्ने निर्णय

शब्दयात्रा प्रकाशनले असोज महिनामा विभिन्न ६ विधाका साधकहरूलाई सम्मान समर्पण गर्ने भएको छ । हरेक वर्ष १८ विधाका विशिष्ट साधकहरूलाई सम्मान गर्ने क्रममा असोज...

शब्दयात्राको कार्यक्रम असोज १२ गते

शब्दयात्रा प्रकाशनले असोज महिनामा गर्ने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह असोज १२ गते बनेपास्थित होटल सत्यम्मा गर्ने भएको छ । अग्रज साहित्यकार मोदनाथ प्रश्रितको...

‘शब्दसंवाद’ मा डा. इन्दुल केसी

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को एकसाठीऔँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा डा. इन्दुल केसी प्रस्तुत हुनुभयो । २०७५ भदौ २९ गते...

शब्दयात्रा प्रकाशन र होटल सत्यम्बीच सम्झौता

शब्दयात्रा प्रकाशन र होटल सत्यम्का बीचमा सम्मान कार्यक्रमको आयोजना र जानकारीमूलक सामग्रीहरूको उपलब्धतासम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार शब्दयात्रा प्रकाशनले २०७५ असोज, २०७५ माघ र...

शब्दयात्राबाट ‘यथार्थता’ आउँदै

शब्दयात्रा प्रकाशनले कवि कृष्णहरि मैनालीको कवितासङ्ग्रह ‘यथार्थता’ प्रकाशन गर्ने भएको छ । उहाँका थुप्रै पुस्तकहरू प्रकाशित भए पनि शब्दयात्रा प्रकाशनले पहिलोपटक उहाँको पुस्तक प्रकाशन...

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित अनुसन्धान सम्मानबाट सम्मानित अनुसन्धाता प्रा. दिनेशराज पन्त भानु–भवानी पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार