शब्दयात्रा प्रकाशन सम्मानित व्यक्तित्व चयन समिति (दसौँ) तथा शब्दयात्रा लेखक समाजका सदस्य डा. हेमराज काफ्लेकी ममतामयी माता यशोदादेवी काफ्लेको २०७५ असोज ६ गते शनिबार निधन भएको छ । यो प्रकाशन गतात्मालाई मोक्ष प्राप्त होस् र शोकग्रस्त परिवारजनमा शोकलाई सहन गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछ ।

शब्दयात्रा प्रकाशन परिवार