शब्दयात्रा प्रकाशनले ‘सत्यनारायण व्रतकथा’ नामक नेपाली भाषामा अनूदित काव्य प्रकाशन गरेको छ । काव्यमा ‘हरितालिका व्रतकथा’ को काव्यात्मक अनुवाद पनि समावेश गरिएको छ ।
काभ्रे...
नेपालभूमि (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) का संस्थापक प्रधानसम्पादक तथा शब्दयात्रा पत्रकार समाजका सभापति रामचन्द्र हुमागाईंलाई मातृशोक परेको छ । उहाँकी माता खिलकुमारी हुमागाईंको गत...
शब्दयात्रा प्रकाशनले केदारनाथ तिमल्सिनाद्वारा लिखित भजन, कविता र गीतहरूको सङ्ग्रह ‘भावनाका भुल्का’ प्रकाशन गरेको छ । उक्त पुस्तक शब्दयात्रा प्रकाशनको ६३ औँ प्रकाशनपुष्पका रूपमा...
सिन्धुपाल्चोक जिल्लाको बाबरे — ५ मा अवस्थित जालपेश्वरी देवीस्थान परिसर खिपिङमा शिवशक्ति विराट् महायज्ञअन्तर्गत श्रीमद्भागवत ज्ञान महायज्ञको आयोजना गरियो । गत वैशाख ४ गतेदेखि...
शब्दयात्रा लेखक समाज तथा शब्दयात्रा सम्मान व्यवस्थापक समाजका सदस्य कवि कल्याण लम्साललाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी श्रीमती सुमना शर्माको गत वैशाख ४...
शब्दयात्रा प्रकाशनले आध्यात्मिक लेखक तथा शिक्षासेवी गोविन्दलाल प्रधानाङ्गको संयोजकत्वमा चार सदस्यीय सम्मानित व्यक्तित्व चयन समितिको गठन गरेको छ । समितिका सदस्यहरूमा उपप्राध्यापक तथा कवि...
डोटीमा भएको सवारी दुर्घटनामा परी नेपाली वाङ्मयसेवी प्रा. डा. जयराज पन्तको निधन भएको छ । उहाँ शब्दयात्रा प्रकाशनको कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित हुनुभएको...
शब्दयात्रा प्रकाशनले २०७२ सालमा कस्ता–कस्ता कामहरू गर्न सक्यो, कुन–कुन लक्ष्यहरू पूरा गर्न सकेन र २०७३ सालमा के–के गर्ने लक्ष्य राखेको छ, यसलाई बुँदागत रूपमा...
शब्दयात्रा प्रकाशनले २०७३ सालको पहिलो महिनामा नै तीनवटा पुस्तक प्रकाशित गरेको छ । त्यसमध्ये गणेशबहादुर खत्रीद्वारा लिखित ‘खुलाल खत्रीको खोज’ नामक अनुसन्धानात्मक पुस्तक भक्तपुरमा...
शब्दयात्रा प्रकाशनको रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ २०७३ सालको पहिलो सातादेखि नै हरेक हप्ता प्रसारण गर्न थालिएको छ । शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा सहयोगी मित्रहरूको आग्रहबमोजिम...
शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने सम्मानहरू २०७३ साल जेठमा पनि समर्पण गरिने भएकाले सम्मानयोग्य व्यक्ति वा संस्थाको नाउँ कारणसहित आगामी वैशाख...
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ५९ औँ पुस्तक ‘चिन्ताकुल’ लाई चैत ५ गते बनेपामा आयोजित समारोहमा सार्वजनिक गरियो । प्रमुख अतिथिका रूपबाट एसएसपी रमेश खरेल र...