शब्दयात्रा प्रकाशनले आगामी फागुन महिनामा सम्मान गरिने शिक्षा, आमसञ्चार, सामाजिक जागरण र विज्ञान–प्रविधि गरी चार विधाका सम्मानयोग्य व्यक्ति अथवा संस्थाको नाउँ र योगदानको विवरण...
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित साप्ताहिक पत्रिका ‘नेपालभूमि साप्ताहिक’ र शब्दयात्रा प्रकाशनको साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ बाट काभ्रे जिल्लामा चारजना वरिष्ठ व्यक्तित्वहरूको सालिक स्थापना गर्नका लागि...
हाम्रा आत्मीय मित्र, ‘कौशिकी’ का सम्पादक तथा शब्दयात्रा प्रकाशनका शुभेच्छुक चेतनाथ धमला प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य पदमा चारवर्षे कार्यकालका लागि नियुक्त हुनुभएकोमा हार्दिक...
शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ बाट सम्मानित अग्रज पत्रकार नारायणप्रसाद शर्मा संस्थापक तथा सल्लाहकार रहेको ‘युगबोध राष्ट्रिय दैनिक’ (दाङ) रु. ४० हजार...
शब्दयात्रा प्रकाशनले आफ्नो छयहत्तरौँ प्रकाशनपुष्पका रूपमा ‘जागनीबोध’ नामक आध्यात्मिक पुस्तक प्रकाशन गर्ने भएको छ । हरि मञ्जुश्री र टहलदास शिवाकोटी ‘यात्री’ को सम्पादनमा प्रकाशन...
सालिक कसको राख्ने ?
नेपालको वाङ्मयिक क्षेत्रका निम्नलिखित चारजना महान् व्यक्तित्वको अर्धकदको सालिक काभ्रे जिल्लामा स्थापना गरिने भएको छ । उहाँहरू नेपालकै अग्रज र सर्वमान्य...
शब्दयात्रा प्रकाशनले बनेपाको आफ्नै जग्गा कृष्ण–गीता परिसरमा नेपालको वाङ्मयिक क्षेत्रका चारजना अग्रज व्यक्तित्वको अर्धकदको सालिक स्थापना गर्ने भएको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको...
शब्दयात्रा प्रकाशन सम्मान व्यवस्थापक समाजका सदस्य श्रीमती उर्मिला श्रेष्ठ ‘भोजपुरे’ लाई २०७३ सालको नातिकाजी स्मृति सम्मानबाट सम्मानित गरिएको छ ।
उक्त सम्मान अग्रज सङ्गीतकार नातिकाजी...
शब्दयात्रा प्रकाशनले साहित्यकार शारदाप्रसाद शर्मालाई महाप्रबन्धकको जिम्मेवारी दिएको छ । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले उहाँलाई महाप्रबन्धकको जिम्मेवारी दिने...
शब्दयात्रा प्रकाशनले इन्जिनियर रोशन अधिकारीलाई सूचना–प्रविधि अधिकृतको जिम्मेवारी दिएको छ । वेभसाइट सञ्चालन र ब्लग निर्माण आदि कामका लागि उहाँलाई उक्त पदको जिम्मेवारी दिइएको...
शब्दयात्रा प्रकाशनले २०७३ सालको शब्दयात्रा महिला प्रतिभा सम्मानबाट चलचित्र अभिनेत्री लक्ष्मी गिरीलाई सम्मान गरेको छ । गत मङ्सिर २२ गते बुधबार काठमाडौँको अनामनगरमा अवस्थित...