आगामी वैशाख २८ गते शुक्रबार पत्रकार शिव बन्जारालाई रु. १०,०००।— राशीसहितको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार, २०७५’ प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्ष नीलकण्ठेश्वर बनेपामा दिउँसो २ बजे हुने उक्त कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

शब्दयात्रा प्रकाशन