शब्दयात्रा प्रकाशनलाई अत्यन्तै स्नेह गर्ने वरिष्ठ कवि तुलसी दिवसलाई आगामी जेठ ९ गते १ लाख रुपियाँसहित युगकवि सिद्धिचरण पुरस्कारबाट पुरस्कृत गरिँदैछ । उहाँलाई हार्दिक बधाई !

शब्दयात्रा प्रकाशन परिवार