शब्दयात्रा प्रकाशनले काभ्रेपलाञ्चोकको बनेपामा स्थापना गर्न लागेको बालागुरु षडानन्द, देवीप्रसाद सापकोटा, नरबहादुर भारती, कृष्णलाल अधिकारी र मेलवादेवी गुरुङको सालिकका लागि काठमाडौँ बानेश्वरमा अवस्थित कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानले ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गरेको छ ।

अन्य व्यक्तिहरूले पनि सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभएको छ ।