शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा समालोचना सम्मान’ बाट २०७२ सालमा सम्मानित हुनुभएका अग्रज समालोचक तथा प्राध्यापक डा. कुमारबहादुर जोशी लामो समयसम्म मिर्गौलासम्बन्धी रोगबाट ग्रस्त भई गत २०७५ वैशाख ४ गते मङ्गलबार दिवङ्गत हुनुभएकोमा उहाँको आत्मा परमात्मामा एकाकार होस् भनी परमेश्वरसँग प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार