admin

About the author

शब्दयात्राले ग¥यो सम्मान : ६ जना सम्मानित, ३ पुस्तक सार्वजनिक

नेपालको शैक्षिक प्रणालीलाई युगानुकूल सुधार गरेर शैक्षिक संस्थाहरूलाई स्वायत्त संस्थाका रूपमा विकसित गराउन र शिक्षानीतिलाई नेपाली लोकजीवनसँग एकाकार बनाई समृद्ध राष्ट्रनिर्माणमा शैक्षिक क्षेत्रलाई उपयोग...

Congratulatory assessment and appreciation

Dear Hari Manjushreeji, We know each other for long time since the publication of Late Rambhakta Memorial Publication. We know you not only as a...

सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेष

आगामी २०७६ साल कार्तिक २३ गते शनिबार दिउँसो ११ बजेदेखि शब्दयात्रा प्रकाशनले सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना गर्दैछ । धुलिखेलस्थित हिमालयन प्याराडाइज...

सम्मान कार्यक्रम कार्तिक २३ गते

शब्दयात्रा प्रकाशनले आगामी कार्तिक २३ गते शनिबार २०७६ सालको दोस्रो चरणको सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त दिन ६ वटा सम्मान समर्पण...

‘शब्दसंवाद’ को विषय अनुसन्धान केन्द्र

शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १०१ औँ शृङ्खला कवि केदारनाथ तिमल्सिनाको निवास बनेपामा सम्पन्न गरियो । गत २०७६ कार्तिक ८ गते शुक्रबार...

शब्दयात्राबाट ‘स्पेनको यात्रा’ पुस्तकमा

शब्दयात्रा प्रकाशनले आफ्नो १३० औँ प्रकाशनपुष्पका रूपमा ‘स्पेनको यात्रा’ प्रकाशनमा ल्याउँदैछ । केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘स्पेनको यात्रा’ यात्रासंस्मरण हो । उहाँको यो तेस्रो कृति...

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशन पुस्तकालय व्यवस्थापन समितिका सदस्य ज्यो. पंं. रमेश अधिकारीकी पूजनीया माता श्रीमती नानु अधिकारी (जन्म १९८९ चैत १९ गते, निधन २०७६ असोज २७...

पं. रमेश अधिकारीलाई मातृशोक

शब्दयात्रा प्रकाशन पुस्तकालय व्यवस्थापन समितिका सदस्य ज्यो. पं. रमेश अधिकारीलाई मातृशोक परेको छ । उहाँकी माता नानु अधिकारीको गत असोज २७ गते सोमबार काठमाडौँमा...

‘शब्दसंवाद’ मा पुस्तक वितरणको चर्चा

शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १०० औँ शृङ्खला गत २०७६ साल कार्तिक १ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा गीतिभास्कर मच्छेश्वर सापकोटाको सभापतित्व...

‘वेद के भन्छ ?’ छापियो

शब्दयात्रा प्रकाशनले ओतबहादुर खड्काद्वारा अनूदित कृति ‘वेद के भन्छ ?’ प्रकाशन गरेको छ । उक्त कृति शब्दयात्रा प्रकाशनको १२७ औँ प्रकाशनपुष्प हो । शब्दयात्रा प्रकाशनको...

शब्दयात्रामा विराटनगरको टोली

विराटनगरबाट बनेपा आएको एउटा टोलीले शब्दयात्रा प्रकाशन पुस्तकालयको अवलोकन ग¥यो । शब्दयात्रा प्रकाशनद्वारा स्थापित उक्त पुस्तकालयमा हाल करिब ७ हजार पुस्तकहरू रहेका छन् । कवि...

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (११ औँ ) का सदस्य महेन्द्रकुमार निरौलाका पूजनीय पिता देवेन्द्रकुमार निरौलाको देहावसानबाट हामी पनि व्यथित बनेका छौँ ।...

Categories

spot_img