शब्दयात्रा प्रकाशनले २०७८ सालको दोस्रो चरणको सम्मान कार्यक्रमका लागि तीन सदस्यीय चयन समिति बनाएको छ । समितिका संयोजक उद्धवप्रसाद भट्टराई तथा सदस्यहरू ऋषि निर्दोष र रामकृष्ण तिमिल्सिना हुनुहुन्छ ।