शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रले हालसम्म गरेका गतिविधिहरू समेटेर पुस्तिका प्रकाशन गरेको छ । भक्तपुर सम्पर्क केन्द्रका सम्पूर्ण गतिविधिहरूको सङ्कलन कवि जीवनाथ अधिकारीले गर्नुभएको हो ।