Monthly Archives: March, 2021

शब्दयात्रा प्रकाशन विश्व कीर्तिमानमा प्रवेश

शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य अग्रज गीतकार हरिगोपाल प्रधान विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको छ । आफ्नो साङ्गीतिक एल्बम ‘यो मुटुमा सधैंभरि’ काठमाडौंबाट नयाँ...

हरि मञ्जुश्रीको मोती महोत्सव चैत २८ गते गरिने

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको मोती महोत्सव समारोह आगामी चैत २८ गते सार्वजनिक रूपमा मनाइने भएको छ । त्यस दिन करिब ६ सय...

शब्दयात्रा प्रकाशनलाई आर्थिक सहयोग

इन्जिनियर तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका पूर्वडिन डा. डम्बरबहादुर नेपालीले शब्दयात्रा प्रकाशनलाई तीन हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । शब्दयात्रा प्रकाशन उहाँप्रति...

हरि मञ्जुश्री र पोष चापागाईंको वार्ता यु–ट्युबमा

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीसँग अग्रज नियात्राकार पोष चापागाईंले लिनुभएको सङ्क्षिप्त अन्तर्वार्ता शब्दयात्रा प्रकाशनको आधिकारिक वेबसाइट र यु–ट्युबमा राखिएको छ । शब्दयात्रा प्रकाशनसँग...

शब्दयात्रा प्रकाशन पुस्तकालयलाई पुस्तक उपहार

शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि विभिन्न लेखकहरूले पुस्तकहरू प्रदान गरिरहनुभएको छ । यसै क्रममा साहित्यकार सुशीला देउजाले पनि शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफूले लेखेका साहित्यिक...

हरि मञ्जुश्रीलाई राष्ट्रिय स्वाभिमान जागरण सम्मान समर्पण

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई सुभाष स्मृति प्रतिष्ठानले यही २०७७ चैत १३ गते शुक्रबार ‘राष्ट्रिय स्वाभिमान जागरण सम्मान, २०७७’ समर्पण गरेको छ ।...

अनाथ बालबालिकाका लागि शब्दयात्राको सहयोग

शब्दयात्रा प्रकाशनले धुलिखेलमा अवस्थित हेल्प नेपाल नेटवर्कमा आश्रय लिइरहेका अनाथ बालबालिकाको शैक्षिक विकासका लागि केही आर्थिक सहयोग गरेको छ । शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित अक्षरसेवी...

शब्दयात्रा प्रकाशन पुस्तकालयलाई पुस्तक उपहार

काभ्रेली साहित्यकार सोमकाजी शाक्यले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि साहित्यिक विधाका केही पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । यसअघि पनि उहाँले ‘नारी’ र ‘परिवार’ पत्रिकाहरू...

शब्दयात्रा प्रकाशनबाट ‘भरतांशु’ छापिँदै

शब्दयात्रा प्रकाशनबाट ‘भरतांशु’ नामक महाकाव्यको प्रकाशन हुन लागेको छ । महाकाव्यकार नीलकण्ठ भट्टराईद्वारा लिखित यो महाकाव्य भ्रष्टविरोधी शास्त्रका प्रणेता भरत जङ्गमलाई विषयवस्तु बनाई लेखिएको...

शब्दसाधक तीर्थको अवलोकन

काभ्रे भैँसेपाटीमा रहेको स्पाइनल इन्जुरी अस्पतालका मेडिकल डाइरेक्टर डा. राजु ढकालले नियात्राकार पोष चापागाईंका साथमा शब्दयात्रा प्रकाशनद्वारा निर्मित शब्दसाधक तीर्थको अवलोकन भ्रमण गर्नुभयो ।...

शब्दयात्राको अर्को कार्यक्रम चैत महिनामा

शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लामा सक्रिय दुई पत्रकार मधुसूदन गुरागाईं र भगवती तिमल्सिनालाई प्रदान गर्ने २०७७ सालको कदरपत्र यही चैत महिनामा गर्ने भएको छ ।...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.