We have a curated list of the most noteworthy news from all across the globe. With any subscription plan, you get access to exclusive articles that let you stay ahead of the curve.
We have a curated list of the most noteworthy news from all across the globe. With any subscription plan, you get access to exclusive articles that let you stay ahead of the curve.
शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा समर्पण गर्ने पाँच विधाका सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ चयन गर्न पाँच सदस्यीय सम्मानित व्यक्तित्व चयन समिति...
शब्दयात्रा प्रकाशनले निर्माण गर्ने बहुआयामिक अनुसन्धान प्रतिष्ठानअन्तर्गत नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्द अधिकारीको सालिक बनेपामा स्थापना गर्न काठमाडौँमा रहेको आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले एक...
शब्दयात्रा प्रकाशन कलाकार समाजका सल्लाहकार तथा तेह«ौँ सम्मानित व्यक्तित्व चयन समितिका संयोजक मच्छेश्वर सापकोटा एवं शब्दयात्रा प्रकाशन कलाकार समाजका सदस्य तथा उन्नाइसौँ सम्मानित व्यक्तित्व...
नेपालमा धेरैवटा साहित्यिक संस्थाहरू हुँदाहुँदै शब्दयात्रा प्रकाशनको स्थापना गर्नुपर्ने विशेष कारण छ । भाषा–साहित्य, शिक्षा–शिक्षण, आमसञ्चार–पत्रकारिता, गीत–सङ्गीत र विज्ञान–प्रविधिजस्ता विधामा अनुसन्धान गर्ने राष्ट्रिय स्तरको...
शब्दयात्रा प्रकाशनको छैटौँ सम्मानित व्यक्तित्व चयन समितिका सदस्य श्रीमती कान्ता भट्टराई नेपाल सरकारको राज्यमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार
शब्दयात्रा प्रकाशनको एक टोलीले बनेपाबाट काठमाडौँ नक्सालमा अवस्थित नरेन्द्रबहादुर श्रेष्ठको निवासमा पुगेर जराकलाको अवलोकन गरी विभिन्न जानकारीहरू हासिल ग¥यो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को .... औँ शृङ्खला गत २०७४ असोज २७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रमका...
शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मालाई पारिवारिक शोक परेको छ । उहाँकी जेठी बुहारी यशोदा खनाल धितालको गत २०७४ असोज २७ गते राति धुलिखेल अस्पतालमा...
शब्दयात्रा प्रकाशनको चौथो वार्षिक साधारण सभाले शब्दयात्रा प्रकाशनको प्रबन्धपत्र र नियमावली परिमार्जन सुझाव समिति गठन गरेको छ । समितिमा संस्थाका कानुनी सल्लाहकार हरिप्रसाद ढुङ्गेल...
शब्दयात्रा प्रकाशनको सञ्चालक समितिको पुनर्गठन गरिएको छ । संस्थाको चौथो वार्षिक साधारण सभामा सञ्चालक समिति पुनर्गठन गरिएको हो ।
पुनर्गठित सञ्चालक समितिमा जग्गादाता कृष्णमणि कुइँकेललाई...
शब्दयात्रा प्रकाशनको नियमावलीबमोजिम शब्दयात्रा प्रकाशन संरक्षण समिति गठन गरिएको छ । नियमावलीमा व्यवस्था भए पनि हालसम्म संरक्षण समिति गठन गरिएको थिएन ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा...