Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीमा रणलक्ष्मी राष्ट्रिय पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले साहित्यकारद्वय विवश पोखरेल र सन्ध्या पहाडीमा २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरेको छ । नेपाली साहित्यका कविता, कथा, व्यङ्ग्यनिबन्ध,...
HomeActivitiesहार्दिक समवेदना !

हार्दिक समवेदना !

शब्दयात्रा लेखक समाजका सदस्य, शब्दयात्रा प्रकाशनको तेह«ौँ सम्मानित व्यक्तित्व चयन समितिका सदस्य, शब्दयात्रा घुम्ती पुस्तक पसलका निर्माण–सहयोगी तथा ‘पुर्खाका पाइलाहरू’ (वंशविवरण ः २०६९ कार्तिक) र ‘द ट्य्राजिक स्टोरी’ (उपन्यास, २०७३ भदौ) कृतिका कृतिकार भरतराज महत (जन्मदिवस १९ असार १९९३ र देहान्तदिवस २३ असोज २०७४) को भौतिक देह पञ्चतàवमा विलीन भई उहाँ विदेह हुनुभएकाले उहाँको आत्मशान्तिका लागि भगवान्सँग प्रार्थना गर्दै शोकव्याकुल परिवारजनप्रति हार्दिक सहवेदना तथा समवेदना व्यक्त गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार