Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesचयन समितिमा मनोनयन

चयन समितिमा मनोनयन

शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा समर्पण गर्ने पाँच विधाका सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ चयन गर्न पाँच सदस्यीय सम्मानित व्यक्तित्व चयन समिति बनाएको छ । यो एक्काइसौँ चयन समिति हो ।
यस समितिको संयोजकमा रामगोपाल वरुण तथा सदस्यहरूमा कृष्णहरि मैनाली, श्याम अधिकारी, केशव अर्याल र नवीना श्रेष्ठ रहनुभएको छ ।
यस समितिले बालसाहित्य, समालोचना, अनुसन्धान, महिला प्रतिभा र कविता–काव्य विधामा समर्पण गरिने सम्मानका लागि आगामी कार्तिक २५ गतेभित्र प्राप्त भएका नाउँहरूमध्येबाट उपयुक्त व्यक्तिको नाउँ चयन गर्नेछ । यही समितिले निर्णय गरेका व्यक्ति वा संस्थालाई नै शब्दयात्रा प्रकाशनले सम्मान गर्नेछ ।