Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दयात्रालाई आर्थिक सहयोग

शब्दयात्रालाई आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले निर्माण गर्ने बहुआयामिक अनुसन्धान प्रतिष्ठानअन्तर्गत नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्द अधिकारीको सालिक बनेपामा स्थापना गर्न काठमाडौँमा रहेको आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले एक लाख एक हजार एक सय एघाह« रुपियाँ आर्थिक सहयोग गरेको छ ।
गत कार्तिक ९ गते बिहीबार सहयोग रकमको चेक प्रतिष्ठानका सचिव प्रा. लालानाथ सुवेदी र कोषाध्यक्ष आत्मेश्वर चापागाईले शब्दयात्रा प्रकाशनका लागि सञ्चालक अध्यक्ष हरि मञ्जुश्री र सम्मान व्यवस्थापक समाजका सदस्य सुनील सापकोटालाई हस्तान्तरण गर्नुभएको थियो ।
यस सहयोगका लागि शब्दयात्रा प्रकाशनले आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानप्रति आभार व्यक्त गरेको छ ।