Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesशारदाप्रसाद शर्मालाई पारिवारिक शोक

शारदाप्रसाद शर्मालाई पारिवारिक शोक

शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मालाई पारिवारिक शोक परेको छ । उहाँकी जेठी बुहारी यशोदा खनाल धितालको गत २०७४ असोज २७ गते राति धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । असोज २८ गते बिहान बनेपामा उहाँको दाहसंस्कार गरिएको थियो ।
शब्दयात्रा प्रकाशन परिवार गतात्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।