Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ छापिने

‘देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ छापिने

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सम्पादनमा ‘देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ प्रकाशन हुने भएको छ । देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानले प्रकाशन गर्ने उक्त स्मृतिग्रन्थलाई आगामी फागुन ७ गते काठमाडौँमा विशेष समारोहको आयोजना गरी सार्वजनिक गरिने जानकारी प्रतिष्ठानका अध्यक्ष सुनील सापकोटाले गराउनुभएको छ ।
देवीप्रसाद सापकोटाको योगदानलाई जनसमक्ष ल्याउने पहिलो प्रयास हरि मञ्जुश्रीबाटै भएको थियो । त्यसपछि शब्दयात्रा प्रकाशनले उहाँको नाउँमा सम्मानको स्थापना गरी पुस्तकको प्रकाशन पनि गरेको थियो । शब्दयात्रा प्रकाशनकै सक्रियतामा बनेपामा देवीप्रसाद सापकोटाको सालिक पनि राखिने भएको छ ।