admin

About the author

जीवनमा केही बन्ने र गरेर देखाउने चाहना छ भने यो सूचना पढ्नुहोस् ।

— तपाईं स्नातकसम्म पढेको युवा हुनुहुन्छ ? — तपाईंसँग देशमै बसेर केही गर्नुपर्छ भन्ने उत्साह र जोसजाँगर छ ? — तपाईंसँग चुनौतीसँग जुध्न सक्ने सामथ्र्य र...

‘यात्रा’ सार्वजनिक हुने

शब्दयात्रा प्रकाशनले आगामी जेठ ९ गते काभ्रे बनेपाको के. एन ब्यान्क्वेटमा आयोजना गर्ने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा कृष्णहरि मैनालीद्वारा लिखित ‘यात्रा’ (कवितासङ्ग्रह)...

शब्दयात्राबाट अर्को काव्य प्रकाशित

काव्यकार रश्मिराज अज्र्यालद्वारा संस्कृत भाषामा लेखिएको ‘श्रीसत्यनारायणकथामृतम्’ लाई महाकाव्यकार श्रीधर प्याकु¥यालद्वारा पूजाविधिसहित समच्छन्दमा काव्यात्मक अनुवाद गरिएको कृति ‘सत्यनारायण कथामृत’ शब्दयात्रा प्रकाशनबाट प्रकाशित भइरहेको छ...

‘शब्दसंवाद’ मा मदतमान श्रेष्ठ

काभ्रे जिल्लाको नालाका अग्रज समाजसेवी मदतमान श्रेष्ठ शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को चौधौँ शृङ्खलामा गत २०७४ साल वैशाख २९ गते शुक्रबार...

‘पानीको भाषा’ माथि शब्दयात्रीको दृष्टि

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘माटो’ नियात्रासङ्ग्रहका लागि ‘शब्दयात्रा सिर्जना सम्मान’ द्वारा सम्मानित नियात्राकार पोष चापागाईंको अर्को नियात्रासङ्ग्रह ‘पानीको भाषा’ प्रकाशन हुँदैछ । त्यसमा विभिन्न समयमा...

‘शब्दसंवाद’ मा भरतराज महत

शब्दयात्रा लेखक समाजका सदस्य भरतराज महत ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको तेह«ौँ शृङ्खलामा प्रस्तुत हुनुभयो । गत वैशाख १९ गते मङ्गलबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त...

सम्मान समारोह जेठ ९ गते

शब्दयात्रा प्रकाशनले हरेक वर्ष जेठ महिनाको दोस्रो मङ्गलबार गर्ने गरेको नियमित कार्यक्रम २०७४ सालका लागि आगामी जेठ ९ गते मङ्गलबार बनेपास्थित केएन ब्यान्क्वेटमा गर्ने...

शब्दयात्रा सम्मानको टुङ्गो लाग्यो

शब्दयात्रा प्रकाशनले २०७४ सालको ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ बाट सीमाविद् बुद्धिनारायण श्रेष्ठ (ओखलढुङ्गा) र ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ बाट अन्वेषक डा. टीकाराम अधिकारी (कास्की) लाई...

शब्दयात्रा पाठक समाज विस्तार गरिने

शब्दयात्रा पाठक समाजलाई विस्तार गरिने भएको छ । गत वैशाख १६ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा बसेको एक बैठकले शब्दयात्रा पाठक समाजलाई विस्तार गर्ने...

‘शब्दसंवाद’ मा चन्द्रबहादुर खड्का

पूर्वप्रशासक, शिक्षासेवी तथा समाजसेवी चन्द्रबहादुर खड्काले आफू जिल्ला शिक्षा अधिकारी बनेर मुगु जिल्लामा रहँदा त्यस जिल्लामा देखेको शैक्षिक दुरवस्थाको मार्मिक शब्दचित्रण गरी ‘कर्मयोद्धासँग शब्दसंवाद’...

शब्दयात्राबाट प्रहरीको कोश

शब्दयात्रा प्रकाशनले पुस्तक प्रकाशनको ८१ औँ शृङ्खलाका रूपमा काभ्रेपलाञ्चोक जिल्लाका पूर्वप्रहरी कर्मचारीहरूको नाम, पद, ठेगाना र दूरभाषाङ्क समावेश गरिएको कोश प्रकाशन गर्ने भएको छ...

‘शब्दसंवाद’ अब शुक्रबार

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक साप्ताहिक प्रवचन कार्यक्रम हरेक हप्ता मङ्गलबार अपराह्न ४ बजेदेखि गर्ने गरिएकोमा अर्काे हप्तादेखि हरेक शुक्रबार गरिने भएको छ...

Categories

spot_img