admin

About the author

प्रेमबहादुर खड्का अस्वस्थ

शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य तथा ‘नेपालभूमि साप्ताहिक’ का सम्पादक सुमन खड्काका पिता एवं शब्दयात्रा प्रकाशनद्वारा संस्थापित आध्यात्मिक पत्रकारिता सम्मानका आर्थिक व्यवस्थापक प्रेमबहादुर खड्का अस्वस्थ...

डा. रामानन्द गिरि अस्वस्थ

पूर्वीय वाङ्मयका प्रकाण्ड विद्वान् तथा वेदान्त दर्शनका आधिकारिक व्याख्याता डा. स्वामी रामानन्द गिरि अस्वस्थ हुनुभएको छ । उहाँलाई काठमाडौँको ग्य्रान्डी अस्पतालको आईसीयूमा राखिएको छ...

‘शब्दसंवाद’ मा पूर्णबहादुर कार्की

शब्दयात्रा प्रकाशनद्वारा आफ्नै सभाकक्षमा साप्ताहिक रूपमा सञ्चालित ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको एक्काइसौँ शृङ्खलामा समाजसेवी, लेखक तथा शिक्षाकर्मी पूर्णबहादुर कार्कीले प्रमुख वक्ताका रूपमा आफ्नो जीवनका कर्मयात्रा...

‘परिवर्तित पाइला’ आउँदै

शब्दयात्रा प्रकाशनको ८३ औँ प्रकाशनपुष्पका रूपमा साहित्यकार गणेशबहादुर खत्रीद्वारा लिखित सामाजिक नाटक ‘परिवर्तित पाइला’ प्रकाशन हुन लागेको छ । चौधवटा दृश्य भएको र सुदर्शनप्रसाद...

सम्मानका लागि सिफारिस आह्वान

शब्दयात्रा प्रकाशनले विगतका वर्षहरूमा झैँ आगामी भदौ महिनामा पनि २०७४ सालका लागि आध्यात्मिक पत्रकारिता सम्मान, साहित्यिक पत्रिका सम्मान, फोटो पत्रकारिता सम्मान र नेपालभूमि स्तम्भकार...

नाम सिफारिस गरिदिनुहोस्

आगामी भदौ महिनामा आध्यात्मिक पत्रकारिता सम्मान, साहित्यिक पत्रिका सम्मान, फोटो पत्रकारिता सम्मान र नेपालभूमि स्तम्भकार सम्मान समर्पण गरिने भएकाले कारणसहित उपयुक्त व्यक्ति, संस्था वा...

हार्दिक बधाई

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा पुनः नियुक्त हुनुभएकोमा प्रा. डा. भोला थापालाई हार्दिक बधाई ज्ञापन गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनका पथदर्शकद्वय काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइराला एसिया प्यासिफिक एक्सिलेन्स अवार्डद्वारा सम्मानित हुनुभएकोमा...

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले नेपालका चारजना अग्रज शब्दसाधकहरूको सालिक बनेपाको ‘कृष्ण–गीता परिसरमा’ स्थापना गर्न लागेकोमा त्यसका लागि आर्थिक सहयोग गर्ने दाताहरूको सङ्ख्या बढ्दै गएको छ । सालिकको...

नारीस्रष्टा समाजले प्रशिक्षण चलाउने

शब्दयात्रा नारीस्रष्टा समाजले साहित्यका विभिन्न विधाहरूका विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । समाजका सभापति पुण्यवती घलेको अध्यक्षतामा शब्दयात्रा प्रकाशनको कार्यालयमा गत २०७४...

‘शब्दसंवाद’ मा पुण्यवती घले

समाजसेवी, शिक्षाकर्मी तथा लेखिका पुण्यवती घले शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को बीसौँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । शब्दयात्रा प्रकाशनको...

‘शब्दसंवाद’ मा मच्छेश्वर सापकोटा

काभ्रे जिल्लाका गौरव बनेका अग्रज लोकगायक मच्छेश्वर सापकोटाले शब्दयात्रा प्रकाशनद्वारा साप्ताहिक रूपमा सञ्चालित प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १९ औँ शृङ्खलामा आफ्नो जीवनयात्रामा आइपरेका...

Categories

spot_img