काठमाडौँ विश्वविद्यालयमा शब्दयात्रा प्रकाशनको सम्मानित व्यक्तित्व चयन समितिका सदस्य सम्बोजन लिम्बू (सोह«ौँ समिति) र डा. सरस्वती आचार्य (सत्रौँ समिति) असिस्टेन्ट प्रोफेसर तथा भरतकुमार श्रेष्ठ (सोह«ौँ समिति) र श्रीमती रीमा खनाल (अठाह«ौँ समिति) म्यानेजर बन्नुभएकोमा हार्दिक बधाई !

शब्दयात्रा प्रकाशन