admin

About the author

दुई पत्रकारलाई कदरपत्र दिइने

शब्दयात्रा प्रकाशनले आगामी भदौ १३ गते आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा दुईजना काभ्रेली पत्रकारलाई कदरपत्र प्रदान गर्ने भएको छ । कदरपत्र पाउने...

आठ पुस्तक सार्वजनिक गरिने

आगामी भदौ १३ गते आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा शब्दयात्रा प्काशनद्वारा प्रकाशित ८ वटा पुस्तक एकैसाथ सार्वजनिक गरिने भएका छन् । सार्वजनिक...

‘शब्दयात्रा प्रकाशनको छ वर्ष’ प्रकाशित

शब्दयात्रा प्रकाशन स्थापना भई औपचारिक रूपमा समुद्घाटन गरिएको ६ वर्ष पूरा भएको अवसर पारी शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा प्रकाशनको ६ वर्ष’ नामक पुस्तकको प्रकाशन गरेको...

सम्मान कार्यक्रम १३ गते

शब्दयात्रा प्रकाशनको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह आगामी भदौ १३ गते मङ्गलबार बनेपाको बे. एन. ब्यान्क्वेटमा हुने भएको छ । उक्त समारोहमा चारजना...

‘शब्दसंवाद’ मा डा. नवराज खतिवडा

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को अट्ठाइसौँ शृङ्खलाको प्रमुख वक्ताका रूपमा काठमाडौँ विश्वविद्यालय वातावरण विभागका सहप्राध्यापक डा. नवराज खतिवडा प्रस्तुत हुनुभयो...

सकुल, पदम र निर्मलाको मनोनयन

शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण समितिमा शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्यहरूमध्येबाट सकुल थापा, कार्यक्रम सञ्चालकहरूमध्येबाट पदमनाथ ढुङ्गाना र सम्मानकोषका दाताहरूमध्येबाट निर्मलाकुमारी यगोल श्रेष्ठलाई सदस्य...

पुरुषोत्तम सापकोटा, प्रेम कैदी, वसन्त चित्रकार र दायित्वलाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले आध्यात्मिक पत्रकारिता सम्मानबाट पुरुषोत्तम सापकोटालाई, नेपालभूमि स्तम्भकार सम्मानबाट प्रेम कैदीलाई, फोटो पत्रकारिता सम्मानबाट वसन्त चित्रकारलाई र साहित्यिक पत्रिका सम्मानबाट दायित्व (द्वैमासिक) लाई...

शब्दयात्राबाट ‘कल्याणं ब्रुवन्तु’

शब्दयात्रा प्रकाशनको ८९ औँ प्रकाशनपुष्पका रूपमा कवि कल्याण लम्सालद्वारा लिखित तेस्रो कवितासङ्ग्रह ‘कल्याणं ब्रुवन्तु’ प्रकाशन हुन लागेको छ । यसअघि कल्याण लम्सालका दुई कवितासङ्ग्रह...

‘माधुरी आचार्य’ भदौमा आउने

शब्दयात्रा प्रकाशनको ८८ औँ प्रकाशनपुष्पका रूपमा ‘माधुरी आचार्य’ नामको लघु–उपन्यास यही भदौ महिनाको दोस्रो सातादेखि पाठकवर्गको हातमा आउने भएको छ । शब्दयात्रा प्रकाशनका जग्गादाता...

‘शब्दसंवाद’ मा पूर्णबहादुर कर्माचार्य

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को २७ औँ शृङ्खला गत २०७४ साउन २७ गते अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो...

निर्माण समितिमा मनोनयन

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण समितिमा जग्गादाता कृष्णमणि कुइँकेललाई मनोनयन गर्नुभएको छ । आवश्यकताअनुसार बाँकी सदस्यहरूको मनोनयन पछि गरिने...

एकजनाको सालिक थप

शब्दयात्रा प्रकाशनले नेपालका चारजना शीर्ष व्यक्तित्वको सालिक बनेपाको कृष्ण–गीता परिसरमा स्थापना गर्न लागेकोमा एकजनाको सालिक थप गरेर पाँचजनाको सालिक स्थापना गर्ने भएको छ । विज्ञान–प्रविधि...

Categories

spot_img