Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesहार्दिक शब्दश्रद्धा

हार्दिक शब्दश्रद्धा

‘ठाडोभाका गायन शिरोमणि’ उपाधिबाट विभूषित एवं ‘भेडीखर्के साइँला’ उपनामबाट सुपरिचित लोकगायक दीर्घराज अधिकारीको निधनबाट नेपाली लोकसङ्गीत क्षेत्रमा अपूरणीय क्षति भएको छ । उहाँप्रति हार्दिक शब्दश्रद्धा !

शब्दयात्रा प्रकाशन