दसैं, तिहार, छठ र नेपाल सम्वत्को अवसरमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम निम्नलिखित स्थान, मिति र समयमा आयोजना गरिएको हुनाले उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

स्थान : शब्दयात्रा प्रकाशनको सभाकक्ष, नीलकण्ठेश्वरधाम परिसर, नैमिषारण्य क्षेत्र, बनेपा — ६, काभ्रे
मिति : २०७४ साल असोज ४ गते बुधबार
समय : अपराह्न ३ बजे

शब्दयात्रा प्रकाशन,
नीलकण्ठेश्वरधाम संरक्षण समिति, र
गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति