शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ दसैँका कारणले केही समयसम्म स्थगित गरिने भएको छ ।
शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले दिनुभएको जानकारीअनुसार आगामी असोज ६, १३ र २० गते गरी तीन हप्ता ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रम सञ्चालन गरिने छैन, असोज २७ गते शुक्रबारदेखि पुनः सञ्चालन गरिनेछ ।