admin

About the author

मोक्षप्राप्ति होस्

शब्दयात्रा लेखक समाजका सदस्य अधिवक्ता रामप्रसाद शर्मा तिमल्सिना विदेह बन्नुभएको हुनाले उहाँको मोक्षप्राप्तिका लागि भगवान्सँग प्रार्थना गर्दछौं । शब्दयात्रा प्रकाशन परिवार

शब्दयात्रामा विराटनगरका लेखक

शब्दयात्रा प्रकाशनले शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण गर्ने क्रममा शिक्षा, सङ्गीत, पत्रकारिता, साहित्य र विज्ञान विधाका शीर्षस्थ नेपाली पाँच व्यक्तित्वका सालिक बनेपामा एकै...

लभग्रिन नेपालका अध्यक्ष शब्दयात्रामा

काभ्रे जिल्लामा सामाजिक कार्यहरूका निम्ति अग्रस्थानमा रहेको संस्था ‘लभग्रिन नेपाल’ का अध्यक्ष केशव अर्यालले शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण गर्नुभयो । उहाँलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष...

शब्दयात्राबाट पुस्तक उपहार

शब्दयात्रा प्रकाशनले काठमाडौँको नेक्स्ट जेनेरेसन आवासीय माध्यमिक विद्यालयलाई केही पुस्तकहरू उपहार प्रदान गरेको छ । ती पुस्तकहरू शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले विद्यालयका प्राचार्य...

शब्दयात्राबाट सिफारिस आह्वान

शब्दयात्रा प्रकाशनद्वारा आगामी मङ्सिर महिनामा शब्दयात्रा बालसाहित्य सम्मान, शब्दयात्रा अनुसन्धान सम्मान, शब्दयात्रा समालोचना सम्मान, शब्दयात्रा महिला–प्रतिभा सम्मान र शब्दयात्रा कविता–काव्य सम्मान समर्पण गरिने भएकाले...

हरि मञ्जुश्रीको ‘बालमनका गोपाल’ प्रकाशित

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सम्पादनमा बालसाहित्यकार गोपाल पराजुलीका विषयमा लेखिएका लेख–समीक्षाहरूको सँगालोका रूपमा ‘बालमनका गोपाल (द्रष्टाको दृष्टि)’ नामक कृति प्रकाशन भएको छ । ओरिएन्टल...

सम्मानका लागि १ लाख ११ हजार

शब्दयात्रा प्रकाशनले हरेक वर्षको मङ्सिर महिनामा शब्दयात्रा अनुसन्धान सम्मान समर्पण गर्ने गरेकोमा यस वर्षदेखि उक्त सम्मानको आर्थिक व्यवस्थापन अन्वेषक तथा शिक्षासेवी राजेन्द्र विरहीले बहन...

दसैंको अवसरमा जलपान

दसैँ, तिहार, छठ र नेपाल सम्वत् ११३८ का अवसरमा शब्दयात्रा प्रकाशन, नीलकण्ठेश्वरधाम संरक्षण समिति र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिको संयुक्त आयोजनामा शब्दयात्रा प्रकाशनको...

हार्दिक बधाई

काठमाडौँ विश्वविद्यालयमा शब्दयात्रा प्रकाशनको सम्मानित व्यक्तित्व चयन समितिका सदस्य सम्बोजन लिम्बू (सोह«ौँ समिति) र डा. सरस्वती आचार्य (सत्रौँ समिति) असिस्टेन्ट प्रोफेसर तथा भरतकुमार श्रेष्ठ...

हार्दिक शब्दश्रद्धा

‘ठाडोभाका गायन शिरोमणि’ उपाधिबाट विभूषित एवं ‘भेडीखर्के साइँला’ उपनामबाट सुपरिचित लोकगायक दीर्घराज अधिकारीको निधनबाट नेपाली लोकसङ्गीत क्षेत्रमा अपूरणीय क्षति भएको छ । उहाँप्रति हार्दिक...

हार्दिक अनुरोध

दसैं, तिहार, छठ र नेपाल सम्वत्को अवसरमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम निम्नलिखित स्थान, मिति र समयमा आयोजना गरिएको हुनाले उपस्थितिका लागि हार्दिक अनुरोध...

‘शब्दसंवाद’ अब असोज २७ गते

शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ दसैँका कारणले केही समयसम्म स्थगित गरिने भएको छ । शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले दिनुभएको जानकारीअनुसार आगामी असोज...

Categories

spot_img