शब्दयात्रा प्रकाशनद्वारा निर्माण गरिने शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको सहयोगार्थ शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्काले दस हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
उहाँले यसअघि सालिकको निर्माण र शब्दयात्रा घुम्ती पुस्तक पसलका लागि पनि आर्थिक सहयोग गर्नुभएको थियो ।