शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा होमतोत्र शिक्षा सम्मान’ बाट २०७० सालमा सम्मानित शिक्षासेवी प्रा. डा. सीताराम अधिकारीकी ममतामयी माता नन्दकुमारी अधिकारी (जन्म ः १५ भाद्र १९७६, देहावसान ः १५ कार्तिक २०७४) देहमुक्त हुनुभएकोमा मुक्तात्माप्रति श्रद्धाभाव अर्पण गर्दै शोकविह्वल परिवारजनप्रति हृदयतः समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन