Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesउद्धवप्रसाद नेपाललाई पितृशोक

उद्धवप्रसाद नेपाललाई पितृशोक

शब्दयात्रा प्रकाशन लेखक समाजका सदस्य, ‘हिन्दूधर्मका केही आयाम’, ‘बीपी कोइराला र प्रजातान्त्रिक समाजवाद’ तथा ‘असल नेता कसरी बन्ने ?’ कृतिका कृतिकार उद्धवप्रसाद नेपाललाई पितृशोक परेको छ ।
उहाँका पूजनीय पिता चक्रपाणि नेपालले गत कार्तिक १८ गते बिहान धामगमन गर्नुभएको थियो ।