Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesहार्दिक समवेदना

हार्दिक समवेदना

 

शब्दयात्रा प्रकाशन लेखक समाजका सदस्य उद्धवप्रसाद नेपालका पिता चक्रपाणि नेपाल (जन्म ः १८ वैशाख १९९२, देहावसान ः १८ कार्तिक २०७४) धामगमन गरी असंसारी हुनुभएकोमा गतात्माको मुक्तिका लागि प्रार्थना गर्दछौँ र शोकविह्वल संसारी पारिवारिक सहृदयीजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार