Yearly Archives: 2021

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशनद्वारा २०७७ सालको बालसाहित्य सम्मान ग्रहण गर्नुभएका बालसाहित्यकार प्रमोद प्रधानकी माता गङ्गादेवी प्रधानको ९१ वर्षको उमेरमा निधन भएको छ । शब्दयात्रा प्रकाशन परिवार...

शब्दयात्रा प्रकाशनको टोलीलाई स्वागत

नेपालको राजनीतिक वृत्तमा सुपरिचित प्रखर राष्ट्रवादी व्यक्तित्व नवराज सुवेदीले शब्दयात्रा प्रकाशनको एक समूहलाई आफ्नो निवासमा हार्दिकतापूर्वक स्वागत गर्नुभएको छ । उहाँको स्नेहपूर्ण आतिथ्यपछि उहाँलाई...

शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण

भक्तपुरनिवासी लेखक तथा शिक्षासेवी लोकेन्द्र ढकालले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँ हाल धुलिखेलस्थित सञ्जीवनी उच्चमाध्यमिक विद्यालयका प्राचार्य हुनुहुन्छ । शब्दयात्रा...

अक्षयकोषका लागि एक लाख रुपियाँ प्रदान

साहित्यकार तथा पूर्वप्रशासक कृष्ण जोशीले हरेक वर्ष भोजपुरे प्रतिभालाई पुरस्कृत गर्ने गरी शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख एक हजार रुपियाँ उपलब्ध गराउनुभएको छ...

सम्मानपत्र हस्तान्तरण

शब्दयात्रा प्रकाशनद्वारा घोषणा गरिएको २०७७ सालको राष्ट्रझङ्कार सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएका तर स्वास्थ्यसम्बन्धी समस्याका कारण समारोहमा उपस्थित हुन नसक्नुभएका अग्रज मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई...

गीता केशरी, शरच्चन्द्र वस्ती र तिलकप्रसाद लुइँटेललाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिले २०७८ सालको प्रथम चरणमा समर्पण गर्नुपर्ने नौ विधाका सम्मानमध्ये प्रशासनिक महिला प्रतिभा सम्मान, स्तम्भकार सम्मान र राष्ट्रझङ्कार...

हार्दिक समवेदना

शब्दयात्रा प्रकाशनका जग्गादाता तथा सञ्चालक सदस्य श्री कृष्णमणि कुइँकेलका पूजनीय पिता समाजसेवी छविलाल कुइँकेल ८५ वर्षको उमेरमा भौतिक शरीर इहलोकमा विसर्जन गरी आज परलोकतर्फ...

‘शब्दसारथि’ का लागि आभार

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले आफूलाई ‘शब्दसारथि’ उपाधिसहित मोती महोत्सवमा सम्मान गर्ने ६० वटा संस्थाहरूप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ...

‘नेपाल, भारतवर्ष र हिन्दूस्थान’ विषयमा कार्यक्रम

शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रद्वारा आयोजित जुम कार्यक्रममा ‘नेपाल, भारतवर्ष र हिन्दूस्थान’ विषयमा प्रमुख वक्ताका रूपमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले मन्तव्य व्यक्त...

भरत जङ्गम, प्रा. डा. नन्दीश अधिकारी र निर्मला श्रेष्ठलाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनद्वारा प्राचार्य लोकेन्द्र ढकालको संयोजकत्वमा गठित सम्मान्य व्यक्तित्व चयन समितिले अनलाइन बैठक बसी चयन गरेका सम्मान्य व्यक्तित्वहरूको नामावली शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराएको छ...

हार्दिक समवेदना

२०७० सालमा शब्दयात्रा बालसाहित्य सम्मानबाट सम्मानित व्यक्तित्व गणेशबहादुर खत्रीले यो धराधाम छाड्नुभएको खबर पाएर हामी स्तब्ध बनेका छौँ । उहाँको आत्मा आफूमा लीन गराइदिन...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.