Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesशब्दयात्रा प्रकाशनको टोलीलाई स्वागत

शब्दयात्रा प्रकाशनको टोलीलाई स्वागत

नेपालको राजनीतिक वृत्तमा सुपरिचित प्रखर राष्ट्रवादी व्यक्तित्व नवराज सुवेदीले शब्दयात्रा प्रकाशनको एक समूहलाई आफ्नो निवासमा हार्दिकतापूर्वक स्वागत गर्नुभएको छ । उहाँको स्नेहपूर्ण आतिथ्यपछि उहाँलाई ‘शब्दकलाका नायक’ पुस्तक उपहारस्वरूप प्रदान गरिएको थियो । शब्दयात्रा प्रकाशनको टोलीमा संस्थापक अध्यक्ष हरि मञ्जुश्री, सञ्चालक सदस्य हरिगोपाल प्रधान, सदस्य तथा ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जारा र सदस्य नवीना श्रेष्ठ हुनुहुन्थ्यो ।