२०७० सालमा शब्दयात्रा बालसाहित्य सम्मानबाट सम्मानित व्यक्तित्व गणेशबहादुर खत्रीले यो धराधाम छाड्नुभएको खबर पाएर हामी स्तब्ध बनेका छौँ । उहाँको आत्मा आफूमा लीन गराइदिन नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार