भक्तपुरनिवासी लेखक तथा शिक्षासेवी लोकेन्द्र ढकालले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । उहाँ हाल धुलिखेलस्थित सञ्जीवनी उच्चमाध्यमिक विद्यालयका प्राचार्य हुनुहुन्छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई छ ।