Monthly Archives: January, 2021

काभ्रेका दुई पत्रकारलाई कदर गरिने

काभ्रेपलान्चोक जिल्लाका दुई पत्रकार मधुसूदन गुरागाईं र भगवती तिमल्सिनालाई शब्दयात्रा प्रकाशनले कदरपत्र प्रदान गर्ने भएको छ । हरेक वर्ष दुईजना काभ्रेली पत्रकारलाई कदरपत्र प्रदान गर्ने गरिएअनुसार २०७७ सालका लागि उहाँहरूलाई कदरपत्र प्रदान गर्न लागिएको हो । कदरपत्र प्रदान गर्नका लागि उपयुक्त काभ्रेली पत्रकारहरूको चयन शब्दयात्रा प्रकाशनका आजीवन सदस्य सञ्चारकर्मी शिव बन्जारासहितको समितिले गर्ने गरेको छ भने शब्दयात्रा प्रकाशनका संस्थापक सञ्चालक सदस्य अग्रज पत्रकार हरिगोपाल प्रधानले कदरपत्रको सम्पूर्ण व्यवस्थापन गर्दै आउनुभएको छ ।

सम्मान स्वीकार गरेकोमा हार्दिक आभार

शब्दयात्रा प्रकाशनबाट २०७७ सालको दुवै चरणमा सम्मानित हुनका लागि स्वीकृति दिनुभएकोमा तुलसी दिवस (धनकुटा), यादव खरेल (काभ्रेपलान्चोक), ठाकुरप्रसाद मैनाली (काभ्रेपलान्चोक), डा. जगमान गुरुङ (कास्की),...

इ. शङ्करनाथ रिमाललाई हार्दिक बधाई

शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘शब्दयात्रा विज्ञान–प्रविधि सम्मान’ बाट २०७० सालमा सम्मानित हुनुभएका अग्रज इन्जिनियर शङ्करनाथ रिमाल एक लाख रुपियाँ राशिको नइ कीर्तिनिधि पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा...

डा. वासुदेव त्रिपाठीलाई हार्दिक बधाई

शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘शब्दयात्रा समालोचना सम्मान’ बाट २०७५ सालमा सम्मानित हुनुभएका अग्रज समालोचक प्रा. डा. वासुदेव त्रिपाठी एक लाख रुपियाँ राशिको नइ ईश्वर बराल...

डा. भोला थापालाई हार्दिक बधाई

शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ बाट २०७६ सालमा सम्मानित हुनुभएका व्यक्तित्व प्रा. डा. भोला थापा काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त हुनुभएकोमा...

‘श्रीस्वस्थानी व्रतकथा’ अब यु–ट्युबमा

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘श्रीस्वस्थानी व्रतकथा’ अब यु–ट्युबबाट सुन्न सकिने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कथाकार तथा कवयित्री नवीना श्रेष्ठद्वारा सङ्कलित, अनूदित र...

अक्षरसेवी सहयोग कोषलाई आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले स्थापना गरेको अक्षरसेवी सहयोग कोषलाई १० हजार २ सय ५० रुपियाँ आर्थिक सहयोग प्राप्त भएको छ । विराटनगरमा रहेको पूर्वाञ्चल अनाथाश्रमकी संस्थापिका...

शब्दयात्राबाट बाँकी पाँच सम्मानको घोषणा

शब्दयात्रा प्रकाशनले २०७७ सालको दोस्रो चरणमा समर्पण गरिने सम्मानका लागि विभिन्न पाँच विधाका व्यक्तित्वहरूको चयन गरेको छ । त्यसअनुसार कविताकाव्य सम्मानबाट अग्रज कवि तुलसी...

शारदा मन्दिरका लागि आर्थिक सहयोग

माता सरस्वतीका पुत्रीहरूमध्येकी प्रतिभाशाली एक सुपुत्री काठमाडौँ बानेश्वरनिवासी प्रसिद्ध साहित्यकार हिरण्यकुमारी पाठकले शब्दयात्रा प्रकाशनद्वारा बनेपामा संस्थापित शब्दयात्रा शारदा मन्दिरका लागि १० हजार रुपियाँ अर्पण...

‘कर्मयोद्धासँग शब्दसंवाद’ मा आध्यात्मिक प्रवचन

शब्दयात्रा प्रकाशनको कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १ सय १३ औँ शृङ्खला यही २०७७ साल माघ २ गते शुक्रबार सम्पन्न भयो । संस्थापक अध्यक्ष हरि...

शब्दयात्राबाट थप छात्रवृत्तिको व्यवस्था

शब्दयात्रा प्रकाशनले शारीरिक रूपमा विकलाङ्ग र आर्थिक रूपमा विपन्न तर अध्ययनमा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गर्ने गरी छात्रवृत्तिको व्यवस्था गरेको छ । छात्रवृत्ति...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.