शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘शब्दयात्रा समालोचना सम्मान’ बाट २०७५ सालमा सम्मानित हुनुभएका अग्रज समालोचक प्रा. डा. वासुदेव त्रिपाठी एक लाख रुपियाँ राशिको नइ ईश्वर बराल पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हर्षित बन्दै शब्दयात्रा प्रकाशन परिवार उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

शब्दयात्रा प्रकाशन परिवार