Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesअक्षरसेवी सहयोग कोषलाई आर्थिक सहयोग

अक्षरसेवी सहयोग कोषलाई आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले स्थापना गरेको अक्षरसेवी सहयोग कोषलाई १० हजार २ सय ५० रुपियाँ आर्थिक सहयोग प्राप्त भएको छ । विराटनगरमा रहेको पूर्वाञ्चल अनाथाश्रमकी संस्थापिका तथा सञ्चालिका श्रीमती सीता पोखरेलले उक्त रकम सहयोगस्वरूप उपलब्ध गराउनुभएको हो । शब्दयात्रा प्रकाशनले उहाँप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
विभिन्न प्रकारका विपत्तिमा परेका साहित्यकार, पत्रकार तथा कलाकारहरूलाई आर्थिक सहयोग गर्न स्थापना गरिएको उक्त कोषबाट विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग लिइसक्नुभएको छ ।