Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesइ. शङ्करनाथ रिमाललाई हार्दिक बधाई

इ. शङ्करनाथ रिमाललाई हार्दिक बधाई

शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘शब्दयात्रा विज्ञान–प्रविधि सम्मान’ बाट २०७० सालमा सम्मानित हुनुभएका अग्रज इन्जिनियर शङ्करनाथ रिमाल एक लाख रुपियाँ राशिको नइ कीर्तिनिधि पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हर्षित बन्दै शब्दयात्रा प्रकाशन परिवार उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

शब्दयात्रा प्रकाशन परिवार