शब्दयात्रा प्रकाशनले स्थापना गरी श्रीमती उर्मिला श्रेष्ठ भोजपुरेद्वारा आर्थिक व्यवस्थापन गरिएको प्रशासनिक महिला प्रतिभा सम्मानबाट २०७३ सालमा सम्मानित पूर्वप्रशासक तथा साहित्यकार श्रीमती शुभलक्ष्मी श्रेष्ठको...
शब्दयात्रा प्रकाशन सञ्चालक समितिको बैठक पहिलोपल्ट अनलाइन पद्धतिबाट सम्पन्न गरियो । कोरोना भाइरसका कारण शब्दयात्रा प्रकाशनका नियमित कार्यक्रमहरू प्रभावित भएकाले अब कसरी संस्थागत कार्यहरू...
शब्दयात्रा प्रकाशनले ‘परिवर्तन’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । केदारनाथ तिमल्सिनाद्वारा लिखित उक्त पुस्तक शब्दयात्रा प्रकाशनको १ सय ४४ औँ प्रकाशनपुष्प हो ।
‘परिवर्तन’...
शब्दयात्रा प्रकाशनद्वारा आयोजना गर्ने गरिएको ‘कर्मयोद्धासँग शब्दसंवाद’ को एक सय नवौँ शृङ्खला गत २०७७ साल साउन १६ गते शुक्रबार दिउँसो २ बजे शब्दयात्रा प्रकाशनको...
शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेको शब्दयात्रा स्तम्भ गत २०७७ साल साउन १६ गते शुक्रबारका दिन सीमित सहभागीहरूका बीच औपचारिक रूपमा अनावरण गरिएको छ ।...
शब्दयात्रा प्रकाशनबाट बनेपामा रहेको आफ्नै जग्गामा स्थापित शब्दसाधकहरूको सालिक रहेको पावन परिसरलाई ‘शब्दसाधक तीर्थ’ नामकरण गरिएको छ ।
शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माको प्रस्ताव अनुमोदन...
शब्दयात्रा प्रकाशनले स्थापना गरी प्राणप्रतिष्ठा गरेको शारदा मन्दिरको निर्माणकार्य सम्पन्न भएको छ । शब्दयात्रा प्रकाशनद्वारा स्थापित पुस्तकालयका अगाडिको प्राङ्गणमा सरस्वतीको मूर्ति राखी शारदा मन्दिरको...
शब्दयात्रा प्रकाशनले शब्दयात्रा स्तम्भको निर्माणकार्य सम्पन्न गरेको छ । बनेपामा रहेको आफ्नै जग्गामा शब्दसाधकहरूको सालिककै छेउमा शब्दयात्रा स्तम्भ निर्माण गरिएको हो । शब्दयात्रा स्तम्भको...