शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
शब्दयात्रा प्रकाशनबाट बनेपामा रहेको आफ्नै जग्गामा स्थापित शब्दसाधकहरूको सालिक रहेको पावन परिसरलाई ‘शब्दसाधक तीर्थ’ नामकरण गरिएको छ ।
शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माको प्रस्ताव अनुमोदन गर्दै उक्त नामकरण गरिएको हो ।