Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट ‘परिवर्तन’ प्रकाशन हुँदै

शब्दयात्राबाट ‘परिवर्तन’ प्रकाशन हुँदै

शब्दयात्रा प्रकाशनले ‘परिवर्तन’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । केदारनाथ तिमल्सिनाद्वारा लिखित उक्त पुस्तक शब्दयात्रा प्रकाशनको १ सय ४४ औँ प्रकाशनपुष्प हो ।
‘परिवर्तन’ केदारनाथ तिमल्सिनाको चौथो कृति हो । उहाँका यसअघिका तीन कृति पनि शब्दयात्रा प्रकाशनबाटै प्रकाशन गरिएका थिए ।
‘परिवर्तन’ पुस्तकमा नेपाली समाज कसरी परिवर्तन भइरहेको छ भन्ने कुरा विभिन्न उदाहरणहरू प्रस्तुत गरेर प्रस्ट पारिएको छ ।