Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट संस्मरण आह्वान

शब्दयात्रा प्रकाशनबाट संस्मरण आह्वान

शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लाका पुराना राजनीतिक व्यक्तित्व गोविन्दनाथ उप्रेतीको सम्मानमा अभिनन्दनग्रन्थको प्रकाशन गर्ने भएको छ । उक्त अभिनन्दनग्रन्थमा प्रकाशन गर्नका लागि गोविन्दनाथ उप्रेतीका विषयमा आफ्नो संस्मरण र मूल्याङ्कन सकेसम्म छिटै उपलब्ध गराइदिन शब्दयात्रा प्रकाशनले सबैमा हार्दिकतापूर्वक अनुरोध गरेको छ । गोविन्दनाथ उप्रेतीका कार्यहरूको मूल्याङ्कन गरिएका लेखहरू काभ्रे जिल्लाका बौद्धिक व्यक्तित्वहरूबाट प्राप्त हुने अपेक्षा गरिएको छ ।