Monthly Archives: January, 2018

‘पच्चीस दृष्टि’ फागुन ५ गते

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा लिखित भूमिकासङ्ग्रह ‘पच्चीस दृष्टि’ आगामी फागुन ५ गते काभ्रेपलाञ्चोकको बनेपामा सार्वजनिक हुने भएको छ । उक्त पुस्तकलाई सुभाष स्मृति...

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनबाट काभ्रेपलाञ्चोकको बनेपामा पाँचजना नेपाली शीर्ष शब्दसाधकहरूको सालिक स्थापना गर्नका लागि धुलिखेल — ४ निवासी कृष्णबहादुर घलेका तर्फबाट ५ हजार ५ सय ५५...

‘शब्दसंवाद’ मा शकुन्तला बन्जारा

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को छयालीसौँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा ‘शब्दसञ्चार’ कार्यक्रमका सञ्चालक शिव बन्जारा र शकुन्तला बन्जारा प्रस्तुत हुनुभयो...

‘द ड्राइभिङ फोर्स अफ धुलिखेल’

शब्दयात्रा प्रकाशनले हरि मञ्जुश्रीको सम्पादनमा ‘द ड्राइभिङ फोर्स अफ धुलिखेल’ नामक कृति प्रकाशन गर्ने भएको छ । यो कृति अङ्ग्रेजी भाषामा रहेको छ ।...

शब्दयात्राबाट ‘भर्तृहरि शतक’ छापिने

शब्दयात्रा प्रकाशनले संस्कृत साहित्यका अमर काव्यकार भर्तृहरिको बहुचर्चित काव्यकृति ‘भर्तृहरि शतक’ को नेपाली भाषामा भावानुवाद गरिएको काव्य प्रकाशित गर्ने भएको छ । ‘भर्तृहरि शतक’...

शब्दयात्राले बनायो ‘कवितामा रोजनाथ’

शब्दयात्रा प्रकाशनले ‘कवितामा रोजनाथ’ नामक कवितात्मक सीडी उत्पादन गरेको छ । काभ्रे जिल्लाका ग्रामकविका रूपमा सुपरिचित कवि रोजनाथ लुइँटेलले ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा प्रस्तुत गरेका...

वत्सलाल श्रेष्ठको धामगमन

शब्दयात्रा प्रकाशनका शुभचिन्तक तथा शब्दयात्रा सम्मान व्यवस्थापक समाजका संयोजक श्रीमती उर्मिला श्रेष्ठ भोजपुरेका पिता वत्सलाल श्रेष्ठले धामगमन गर्नुभएको छ । उहाँले ९८ वर्षको उमेरमा...

फणीन्द्रराज अधिकारीलाई पुत्रीशोक

शब्दयात्रा प्रकाशनद्वारा गठित ‘शब्दयात्रा सालिक अनावरण स्मारिका प्रकाशन समिति’ का संयोजक शिक्षासेवी फणीन्द्रराज अधिकारीलाई पुत्रीशोक परेको छ । गत २०७४ माघ २ गते उहाँकी...

शब्दयात्राको अवलोकन

अमेरिकाबाट नेपाल आउनुभएका सूचना–प्रविधिविज्ञ समुन्नत श्रेष्ठको नेतृत्वमा शेषा कर्माचार्य, सफू श्रेष्ठ र प्रभास कर्माचार्य सम्मिलित टोलीले शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण ग¥यो । गत २०७४...

‘शब्दसंवाद’ मा गीता मञ्जुश्री

शब्दयात्रा प्रकाशनद्वारा हरेक शुक्रबार सञ्चालन हुने गरेको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पैँतालीसौँ शृङ्खला गत २०७४ साल माघ ५ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा...

सालिकका लागि आर्थिक सहयोग

अग्रज लोकगायक तथा शब्दयात्रा कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटाले शब्दयात्रा प्रकाशनद्वारा स्थापना गर्न लागिएको सालिकको सहयोगार्थ ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको...

शब्दयात्राबाट ‘सङ्गम’ छापिने

शब्दयात्रा प्रकाशनको ९६ औँ प्रकाशनपुष्पका रूपमा हरीश अधिकारीद्वारा सम्पादित तथा अनूदित कविताहरूको सङ्ग्रह ‘सङ्गम’ प्रकाशन हुने भएको छ । सङ्ग्रहमा वासु शशी, तुलसी दिवस, शैलेन्द्र...

Become a member

Get the best offers and updates relating to Liberty Case News.

Explore more

Read more

With each newly-published article, we explore more of what this planet has to offer us, and what we can offer it.