शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा सम्पादित तथा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीद्वारा प्रकाशित वार्षिक मुखपत्र ‘सेवा नेपाल, २०७४’ को ‘मन्तव्य तथा विचार विशेषाङ्क’ भोलि...
शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक तथा समाजसेवी पुण्यवती घलेले शब्दयात्रा प्रकाशनलाई अढाई दर्जन कप सहयोगस्वरूप उपलब्ध गराउनुभएको छ ।
यस प्रकारको सहयोगका लागि शब्दयात्रा प्रकाशनले...
शब्दयात्रा प्रकाशनले आगामी भदौ महिनामा सम्मानित गर्ने व्यक्तिहरूको चयन गर्नका लागि रामहरि न्यौपानेको संयोजकत्वमा पूर्णबहादुर कर्माचार्य, अम्बिका धिताल र सुनील सापकोटा सदस्य रहेको सम्मानित...
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को चौबीसौँ शृङ्खला गत २०७४ साउन ६ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रमका...
पूर्वीय वाङ्मयका प्रकाण्ड विद्वान् तथा अद्वैत दर्शनका व्याख्याता डा. स्वामी रामानन्द गिरि विदेह हुनुभएको चौधौँ दिनको पुण्यतिथिको अवसर पारी काभ्रे बनेपास्थित हंसदा योगाश्रमको आयोजनामा...
शब्दयात्रा प्रकाशनको ८६ औँ प्रकाशनपुष्पका रूपमा ‘अभियान’ नामक नाट्यकृति प्रकाशित हुन लागेको छ । युवा साहित्यकर्मी टेकलाल भारती ‘आदर्श’ द्वारा लिखित उक्त पुस्तक कृतिकारको...
हामीमध्ये अधिकांश व्यक्ति यस्ता छौँ, जो आफूले बोलेको कुरा पु¥याउँदैनौँ र आफैँ आफ्नो प्रतिष्ठा गिराउँछौँ । शिष्टता, सभ्यता, चारित्रिक सबलता, अनुशासन आदि मानवीय गुणहरूको...
काभ्रे जिल्लाका प्रथम महाकाव्यकार श्रीधर (कविप्रसाद) प्याकु¥यालको एघारौँ काव्यकृतिका रूपमा शब्दयात्रा प्रकाशनबाट ‘मञ्जुश्री’ ज्योतिषकाव्य प्रकाशन हुने भएको छ । उक्त काव्यलाई शब्दयात्रा प्रकाशनबाट आगामी...
महेश संस्कृत गुरुकुलका संस्थापक तथा अद्वैत दर्शनका व्याख्याता डा. स्वामी रामानन्द गिरिका विषयमा आध्यात्मिक लेखक तथा गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष मुकुन्दप्रसाद उपाध्यायद्वारा...
काभ्रे जिल्लाको बनेपामा प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको...
संसारमा कीर्ति छ धेर ठूलो
कीर्तिविना बन्दछ जीव लुलो
संसार छोडे पनि हेर क्वै दिन
आउनेछ यौटा जनतन्त्रको दिन
— प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी
(शब्दयात्रा प्रकाशनबाट उहाँकै सालिक...
शब्दयात्रा प्रकाशन नारी स्रष्टा समाजले भानुजयन्तीको सन्दर्भ पारी गत २०७४ साल असार ३० गते शुक्रबार ‘भानुसाहित्यमा नारीको स्थान’ विषयक विमर्श कार्यक्रमको आयोजना ग¥यो ।...