Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesहार्दिक बधाई मच्छे–सरलाई

हार्दिक बधाई मच्छे–सरलाई

 

शब्दयात्रा प्रकाशन कलाकार समाजका सल्लाहकार तथा तेह«ौँ सम्मानित व्यक्तित्व चयन समितिका संयोजक मच्छेश्वर सापकोटा एवं शब्दयात्रा प्रकाशन कलाकार समाजका सदस्य तथा उन्नाइसौँ सम्मानित व्यक्तित्व चयन समितिका सदस्य सरस्वती सापकोटा २०७४ सालको सयपत्री राष्ट्रिय सम्मानबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा, काभ्रे