Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

उज्ज्वल, रिसब र कालोटोपीलाई कदरपत्र समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्ज्वलजङ्ग पराक्रम शाह, बिजनेस पोस्ट डटकमका सम्पादक तथा आर्थिक लेखक रिसब...
Homepublications२८१. डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल

२८१. डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल

ज्ञानमणि नेपाल ‘कालोटोपी’ ले सम्पादन गरेको र उहाँको नाउँबाट प्रकाशन भएको पहिलो पुस्तक हो ‘डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ नामक प्रस्तुत कृति । यो पुस्तक डा. सत्यमोहन जोशीले डा. इन्दुल केसीका विषयमा लेख्नुभएको ‘दुई थुँगा फूल’ शीर्षकको कवितालाई विश्वका विभिन्न तीस भाषामा अनुवाद गरी–गराई इ. रोशन मञ्जुश्री अधिकारीको सम्पादनमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित ‘दुई थँुगा फूल’ माथि शब्दयात्रा प्रकाशनको आयोजनामा आयोजित ‘शब्दसाधना प्रस्तुतीकरण कार्यक्रम’ मा अभिव्यक्त मन्तव्यहरूको सङ्ग्रह हो । यो पुस्तक अन्तक्र्रिया कार्यक्रममा एउटै पुस्तकका बारेमा व्यक्त गरिएका विचारहरूलाई लिपिबद्ध गरेर सम्पादन गरी प्रस्तुत गरिएको ऐतिहासिक महत्त्वको पुस्तक पनि हो ।