Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivities‘शब्दसंवाद’ मा छविलाल कुइँकेल

‘शब्दसंवाद’ मा छविलाल कुइँकेल

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को अठतीसौँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा समाजसेवी छविलाल कुइँकेल प्रस्तुत हुनुभयो । शिक्षासेवी फणीन्द्रराज अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, महाप्रबन्धक शारदाप्रसाद शर्मा, विष्णुहरि तिमल्सिना, श्री शर्मा मूर्ख, ओतबहादुर खड्का आदिको सहभागिता रहेको थियो ।