Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट ‘शब्दचित्रमा हामी’ कवितासङ्ग्रह प्रकाशन हुने

शब्दयात्रा प्रकाशनबाट ‘शब्दचित्रमा हामी’ कवितासङ्ग्रह प्रकाशन हुने

शब्दयात्रा प्रकाशनबाट ‘शब्दचित्रमा हामी’ नामको कवितासङ्ग्रह प्रकाशन हुने भएको छ । यस सङ्ग्रहमा विभिन्न कवि–कवयित्रीका ‘शब्दचित्रमा म’ शीर्षकका कविताहरू रहनेछन् । यस सङ्ग्रहको सम्पादन समूहमा डा. इन्दुल केसी, जीवनाथ अधिकारी, डिल्लीराम गौतम, निर्मला श्रेष्ठ, पदम दाहाल, पुण्यवती घले र सुनील सापकोटा रहनुभएको छ ।