Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesशब्दयात्रा कर्मशीलता पुरस्कार डा. इन्दुल केसीलाई प्रदान गरिने

शब्दयात्रा कर्मशीलता पुरस्कार डा. इन्दुल केसीलाई प्रदान गरिने

शब्दयात्रा प्रकाशनले २०७८ सालको शब्दयात्रा कर्मशीलता पुरस्कार डा. इन्दुल केसीलाई प्रदान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनको उन्नयनका लागि योगदान गर्ने व्यक्तिलाई हरेक वर्ष प्रदान गरिने यो पुरस्कार गत वर्ष सकुल थापालाई प्रदान गरिएको थियो ।